मानव सेवा आश्रमलाई भट्टद्वारा ४३ जोर कपडा सहयोग
२०७७ कार्तिक १४, ०४:१०
धनगढी : धनगढीमा रहेको मानव सेवा आश्रमलाई ४३ जोर कपडा सहयोग गरिएको छ । धनगढी नै घर भएका मदन भट्टले ३२ हजार बराबरको ४३ जोर कपडा सहयोग गरेका हुन ।
छोरी खुसी र छोरा शुलभसहित शुक्रबार आश्रममै पुगेर उनले कपडा हस्तान्तरण गरेको मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले जानकारी दिए ।
कमेन्ट लोड गर्नुस