थप ११ जना कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक १२, ०४:४१
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
कमेन्ट लोड गर्नुस