सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाखयता विपदबाट ४६३ जनाको मृत्यु, १०१ वेपत्ता

२०७७ कार्तिक १२, ०७:५० खबर संवाददाता

धनगढी : वैशाखयता बाढी, पहिरो, चट्याङ जस्ता विपदबाट ४६३ जनाको मृत्यु भएको छ । त्यस्तै १०१ जना वेपत्ता छन् ।

पहिरोमा परी सबैभन्दा बढी २९५, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, पहिरोमा परेर ६४ र बाढीमा परेर ३७ जना वेपत्ता भएका छन् । 
 

कमेन्ट लोड गर्नुस