सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम : सामान्यतया सफा रहने

२०७७ कार्तिक १२, ०७:०५ खबर संवाददाता

धनगढी : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको र राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमेन्ट लोड गर्नुस