सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रोतव्यको दोस्रो श्रृङ्खला सार्वजनिक

२०७७ कार्तिक ९, ०१:४२ खबर संवाददाता

धनगढी : धनगढीमा श्रोतव्यको दोस्रो श्रृङ्खला सार्वजनिक भएको छ।

होटल दिनेशकी व्यवस्थापक शादर शाहले सुदूरपश्चिममा पहिलो पटक ‘श्रोतव्य’ कार्यक्रमको सुरुवात गरेकी हुन्।

श्रोतव्यको पहिलो श्रृङ्खला यस अगाडी नै सार्वजनिक भईसकेको छ।
 

कमेन्ट लोड गर्नुस