प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/kkkk_3.jpg?itok=ItHFQizT)
काठमाडौं: शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै छन् ।
सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । साथै उनको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने बताईएको छ ।
त्यस्तै प्रधानमन्त्री पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर आलोचित छन् ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)