सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जुगेडामा बोका कप फुटबल प्रतियोगिता

२०७७ कार्तिक ७, ११:४३ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडा बी गाउँमा बोका कप फुटबल प्रतियोगिता भएको छ । 

नवदुर्गा ब्वाइज टीमको आयोजनामा बोका कप फुटबल प्रतियोगिता आयोजना गर्रिको हो । 

७ हजारको बोका पुरस्कार दिने गरी आयोजना गरिएको टोल स्तरीय फुटबल प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको स्थानीय रवीन्द्र थापाले बताए । 

प्रतियोगिताको अन्तिम खेल शुक्रबार हुदै छ । 
 

कमेन्ट लोड गर्नुस