सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२०७७ कार्तिक ४, ०४:५३ खबर संवाददाता

धनगढी : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । 

कमेन्ट लोड गर्नुस