सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२ कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १, ०४:३३ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।  

कमेन्ट लोड गर्नुस