थप १९ कोरोना संक्रमितको मृत्यु

२०७७ असोज २९, ०४:४६
धनगढी: कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ।


कमेन्ट लोड गर्नुस