सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद निरुदेवी पाललाई कोरोना संक्रमण

२०७७ असोज २८, ०७:५१ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रतिनिधिसभा महिला तथा सामाजिक समिति सभापति समेत रहेकी पालले रुघाखोकी, हल्का ज्वरो र सास फेर्न गाह्रो भएपछि कोरोना परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइन्।

पालले यसबीचमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन पनि आग्रह गरेकी छन्।

कमेन्ट लोड गर्नुस