थप १८ जना संक्रमितको मृत्यु

२०७७ असोज २७, ०५:०२
धनगढी: नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ।
१५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ।
मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएको तथ्यांक रहेको छ।


कमेन्ट लोड गर्नुस