शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कोरोना संक्रमण

२०७७ असोज २५, ०४:५०
काठमाडौं: शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कोरोना संक्रमण भएको छ। शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।
उनीलाई लक्षणसहितको संक्रमण भएको बताइएको छ। कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेका उनका सहयोगी विनोद न्यौपानेले जानकारी दिएका छन्।


कमेन्ट लोड गर्नुस