Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरिने

खवर संवाददाता
२०७७ भदौ २९, ०९:०९
अ+

सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।  नेकपा स्थायी कमिटीको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।
 

Skip Ad