सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बैँक अगाडी पार्किङ गरेको मोटरसाईकल चोरी

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ १५, १०:४८ खबर संवाददाता

धनगढीः धनगढीमा बैँक अगाडी पार्किङ स्थलबाटै मोटरसाईकल चोरी भएको छ।

धनगढीको बैँक अफ काठमाडौँ अगाडी पार्किङ गरेको से २ प ८४६४ नम्बरको मोटरसाईकल आज बिहान चोरी भएको हो।

सवारी धनी महादेव जोशीले बैँक अफ काठमाडौँ र गरिमा स्टेशनरीको बीचमा पार्किङ गरेर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको बताए।

उनले मोटरसाईकलको खोजीका लागि आजै प्रहरीमा निवेदन समेत दिएको बताए। 
 

कमेन्ट लोड गर्नुस