Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

कोरोना संक्रमणबाट मृत्यु भएका अछामका पुरुषको शव जंगलमा गाडियो

खवर संवाददाता
२०७७ साउन २७, ०३:४४
अ+

धनगढीः कोरोना संक्रमणबाट मृत्यु भएका अछामका ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषको शव नेपाली सेनाले बाँकेको एक  जंगलमा गाडेको स्थानीय प्रशासनले जनाएको छ।

ती पुरुष अछामको चौरपाटी गाउँपालिका स्थानीय हुन्। 
  
 

Skip Ad