सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

२०७७ साउन २६, ०२:४८ खबर संवाददाता

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा मुखर्जीमा कोरोना भएको पुष्टि भएको हो।

यसअघि भारतका गृहमन्त्री अमित शाहमा समेत कोरोना पुष्टि भईसकेको छ। 

 
 

कमेन्ट लोड गर्नुस