सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २१ हजार बढी

फाइल फोटो
फाइल फोटो
२०७७ साउन २६, ०७:३३ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७ लाख ३३ हजार बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ७ लाख  ३३ हजार ९ सय १८ पुगेको छ। 

यस्तै २ करोड २१  हजार ३ सय २१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १ करोड २८ लाख  ९६ हजार ८ सय ९५ जना निको भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस