सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा विमान दुर्घटना, १७ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७७ साउन २४, ०८:०७ खबर संवाददाता

भारतमा विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको भताइएको छ। 

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्। 

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन्। उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ।

कमेन्ट लोड गर्नुस