सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

२०७७ साउन २१, ०९:१३ खबर संवाददाता

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको छ। सरकारले राति ९ बजेदेखि बिहान ५ बजे सम्म हिँडडुल गर्न रोक लगाएको हो। 

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी गृह मन्त्रालयले निर्णय गरेको जनाएको छ। मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । 

कमेन्ट लोड गर्नुस