सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख ४५ हजार बढी

२०७७ असार ३१, ०५:५२ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ८० हजार बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ८० हजार २ सय ३० पुगेको छ। 

यस्तै एक करोड ३४ लाख ४५ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७८ लाख ३१ हजार २ सय जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस