सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशसभा सांसदलाई कोरोना

२०७७ असार ३०, ०३:४५ खबर संवाददाता

काठमाडौं: कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। प्रदेशका सभामुख राजबहादुर शाहीले मंगलबार आएको रिपोर्ट अनुसार सासंदलाई कोरोना पुष्टि भएको बताए। 

साथै उनले प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए।  

कमेन्ट लोड गर्नुस