सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेलम्चीको सुरुङमा चार जना बगे, दुईको उद्धार, दुई बेपत्ता

२०७७ असार ३०, ०१:५५ खबर संवाददाता

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा ४ जना बगेको छन्।

जसमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ भने आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरीले जनाएको छ। बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ।

मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ। परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो।

कमेन्ट लोड गर्नुस