सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३३ हजार बढी

२०७७ असार २८, ०६:१३ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ६७ हजार बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ६७ हजार ३४  पुगेको छ। 

यस्तै एक करोड २८ लाख ३३ हजार ३ सय १८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७४ लाख ७३ हजार ९ सय ७ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस