सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड साढे २६ लाख बढी

२०७७ असार २७, ०६:१२

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर साढे  ५ लाख ६१ हजार बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ६१ हजार ९ सय ८२  पुगेको छ। 

यस्तै एक करोड ६१ लाख १४ हजार २ सय ५४ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७३ लाख १९ हजार ४ सय ४२ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस