सुदूर नेपाललाई विश्वसँग जोड्दै

आपत्तिजनक अवस्थामा कैलालीकी युवती र बैतडीका युवक कञ्चनपुरमा पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ असार २५, ०७:२८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक जोडी आपत्तिजनक अवस्थामा पक्राउ गरेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका– १० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न भएको भन्दै प्रहरीले बैतडीको सुर्नया गाउँपालिकाका २८ वर्षीय युवक र कैलालीको गोदावरी नगरपालिका–९ की ३० वर्षीया युवतीलाई पक्राउ गरेको हो। 

सार्वजनिक स्थलमा यौन क्रियाकलाप गर्न नपाइने भएकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए। 

 

कमेन्ट लोड गर्नुस