सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड साढे २१ लाख बढी

२०७७ असार २५, ०६:०५ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर साढे  ५ लाख बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ५१ हजार १ सय ६७  पुगेको छ। 

यस्तै एक करोड २१ लाख ५५ हजार ७५  जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७० लाख २४ हजार ७ सय ७५ जना निको भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस