सुदूर नेपाललाई विश्वसँग जोड्दै

शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन

२०७७ असार २४, ०८:१४

शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ। उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो। उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन्।

उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन्। यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो।

कमेन्ट लोड गर्नुस