सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

२०७७ असार २३, १२:४२ खबर संवाददाता

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या २० हजार  नाघेको छ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट २० हजार १ सय ८४ जनाको मृृत्यु भइसकेको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार ३ सय १० पुगेको छ। कोरोनाबाट संक्रमित भएका ४ लाख ४० हजार  २ सय २९ जना भने उपचारपछि निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस