सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ असार २१, १०:५४ खबर संवाददाता

मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भको छ भने तीन जना घाइते भउका छन्।

सर्लाहीको बरहथवा नगरपालिका–११ वाग्मती सिँचाई आयोजना नहरको डिलमा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा १२ वर्षीय जुगल मुखियाको मृतयु भका प्रहरीले जनाएको छ।

सर्लाही प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतोलाई  थप उपचारको लागि बीरगञ्ज लगिएको छ। मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस