सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ७१ हजार नाघ्यो

२०७७ असार २१, ०५:५८

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ३२ हजार ८ सय ५६  पुगेको छ। 

यस्तै एक करोड १३ लाख ७१ हजार ३ सय ३१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ६४ लाख २९  हजार ७ सय ३६ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस