सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली–प्रचण्ड वार्ता बिना निष्कर्ष टुङ्गियो, भोली फेरी छलफल हुने

२०७७ असार १९, ०३:१८ खबर संवाददाता

काठमाडौं :प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा दुवैबीच तीनघण्टा छलफल भएपनि बिना निष्कर्ष टुङ्गिएको नेताहरुले बताएका छन्। भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको छ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी थिए। 
 

कमेन्ट लोड गर्नुस