सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

२०७७ असार १८, ११:२४ खबर संवाददाता

आज मन्त्रीपरिषद बैठक बस्दैछ। दिउँसो १२ बजेका लागि मन्त्रीपरिषद बैठक बोलाइएको हो।

सत्तारुढ नेकपा भित्र आन्तरिक कलह उत्कर्षमा पुगेको र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले ओलीको राजीनामा मागेका बेला मन्त्री परिषद बैठकमा सो विषयले पनि प्रवेश पाउन सक्ने छ।

ओलीले आफ्नो पक्षका मन्त्रीहरुसँग पनि छलफल गरेका थिए। ती मन्त्रीहरुले आवश्यक परेमा आफूहरु त्यागका लागि तयार रहेको बताएका थिए।
 

कमेन्ट लोड गर्नुस