सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य जाँचपछि बालुवाटार फर्किए प्रधानमन्त्री

२०७७ असार १७, ०६:१७ खबर संवाददाता

काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किएका छन्। उनी साँझ ५ बजे बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेका थिए। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस