सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी विधेयकको बिरोधमा कैलालीमा मसाल जुलुस

२०७७ जेठ २२, ०८:०४ खबर संवाददाता

एमसीसी विधेयकको विरोधमा कैलालीमा मसाल जुलुस निकालिएको छ। नेपाल कम्यिुनिष्ट पार्टी९विप्लप समुह०ले जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ हरिनगर क्षेत्रमा मसाल जुलुस निकालेको हो। 

मसाल जुलुसका क्रममा ‘भ्रष्ट्राचारी सरकार राजीनामा दे, एसीसी विद्देक खारेज गर, केपी–देउवा मुर्दावाद, दलाल सरकार मुर्दावाद, केपी ओली राजीनमा दे’ लगायतका नारा समेत लगाइएका थिए।

कमेन्ट लोड गर्नुस