सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २०, ०९:३५ रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई  पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिनुभयो।
 

कमेन्ट लोड गर्नुस