Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

फाइल फोटो
फाइल फोटो
रासस
२०७७ जेठ २०, ०९:३५
अ+

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई  पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिनुभयो।