सुदूर नेपाललाई विश्वसँग जोड्दै

आसाममा पहिरो जाँदा २० जनाको मृत्यु, ९ घाइते

२०७७ जेठ २०, ०४:२० खबर संवाददाता

भारतको आसाम राज्यमा मंगलबार बिहानै पहिरो जाँदा २० जनाको मृत्यु भएको छ। पहिरोमा परेर अन्य ९ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

आसामको करिमगन्ज जिल्लामा पहिरो गएको हो। प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिमा पनि रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस