सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजार नाघ्यो

२०७७ जेठ १९, १२:३५ खबर संवाददाता

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ। 

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार ७ सय ९१ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ९१ हजार ८ सय ५५ जना भने उपचारपछि निको भएका छन्।

 

कमेन्ट लोड गर्नुस