सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७७ जेठ १२, ०३:५४ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

आज साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 
 

कमेन्ट लोड गर्नुस