सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या साढे तीन लाख नजिक

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १२, ०६:२० खबर संवाददाता

कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या साढे तीन लाख नजिक पुगेको छ। कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ४१६ पुगेको हो।

अमेरिकामा सबैभन्दा धेरै ९९ हजार २८६ को कोरोनाका कारण ज्यान गएको छ।

बेलायतमा ३६ हजार ७९३ को कोरोनाका कारण मृत्यु भइसकेको छ। इटलीमा ३२ हजार ७८५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस