सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार पुग्यो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १२, ०६:०६ खबर संवाददाता

भारतमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा थप १५६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ हजार २४ पुगेको छ।

२४ घण्टामा ७ हजार एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको छ। भारतमा संक्रमितमध्ये ५१ हजार ६ सय ९२ जना उपचारपछि निको भएका छन्। 
 

कमेन्ट लोड गर्नुस