सुदूर नेपाललाई विश्वसँग जोड्दै

३३ केभी लाईनमा समस्या आएपछि धनगढीमा विद्युत सेवा अवरुद्ध

२०७७ जेठ १०, ०५:३२ खबर संवाददाता

ध्नगढी : ३३ केभी लाईनमा समस्या आएपछि धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ।

धनगढी उप–महानगरपालिकाको बोराडाँडी चोकमा ३३ केभी लाईनमा समस्या आएपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र्र चौधरीले बताए।

उनले मर्मत जारी रहेको र ७ बजेभित्र विद्युत सेवा सुचारु हुने बताए। 
 

कमेन्ट लोड गर्नुस