कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पताल सिल
२०७७ जेठ १०, ०२:५४
काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको पुष्टि भएको छ।
काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको खुलेपछि अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी भइरहेको छ।
कमेन्ट लोड गर्नुस