सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

२०७७ जेठ १०, ११:२१ खबर संवाददाता

काठमाडौं : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। ८१ वर्षको उमेरमा सिंहको शुक्रबार निधन भएको हो।उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा  निधन भएको हो।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। सिंह  निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा चिनिन्छन्।

महिलाहरुको कानुनी सहायता परियोजनामा समेत सिहले उल्लेखनीय योगदान  दिएकी थिईन्। 

कमेन्ट लोड गर्नुस