सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा शुक्रबार मात्र साढे ६ हजार नयाँ सक्रमित थपिए

२०७७ जेठ १०, ०८:१६ खबर संवाददाता

भारतमा कोरोना भाइरस कोभिड-१९ का संक्रमितको संख्या एक लाख १८  हजार ४४७ पुगेको छ। शुक्रवार मात्र ६ हजार पाँच सय बढि बिरामीहरू थिपएका छन्।

महाराष्टमा मात्र दुई हजार ९ सय ४० बिरामी थपिएका छन्। केरलामा १७ विदेशबाट पर्किएका र २१ महाराष्टबाट फर्किएका छन्। दिल्लीमा ६६०, तमिलनाडुमा ७८६, गुजरातमा ३६३, मध्यप्रदेशमा १८९, उत्तरप्रदेशमा २२०, राजस्थानमा २६७, कर्नाटकमा १३८, बिहारमा १७९ र वडीसामा ८६ नयाँ सक्रमित भेटिएका भारतीय सञ्चार समाध्यामले जनाएका छन्। भारतका  २६ राज्यमा कोरोरा फैलिएको छ।

भारतमा एक लाख १८ हजार ४४७ सक्मित पुगेका भारतके केन्द्रीय स्वास्थय मन्त्रालयलाकई उर्जित गर्दै भारतीय सञ्चार माध्यामले जनाएका छन्। भारतमा  तीन हजार पाँच सय ८३ जनाको मत्यु भएको छ। ६६ हजार तीन सय ३० जनाको उपचार हुँदैछ। ४५ हजार दुइ ९९ जनालाई निको भएको छ।

कमेन्ट लोड गर्नुस