सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषदको बैठक सुरु

२०७७ जेठ ९, १०:४० खबर संवाददाता

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निशान छापमा उल्लेख गर्नका लागि संविधान संशोधनको प्रस्ताव पारित गरेर संसदमा दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ।

यसका साथै आजको बैठकले जारी लकडाउनको आगामी मोडालिटी तय गर्ने बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस