सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद बिडारीले भने– सिडियोले तास खेल्ने, रक्सी खाने साथीलाई सवारी पास दिए

२०७७ जेठ ७, ०६:०८ खबर संवाददाता

नेकपा सांसद रामनारायण विडारीले कोरोना संक्रमण बढाउन प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिडियोहरुले आफ्ना तास खेल्ने, रक्सी खाने साथीलाई लकडाउनमा पास वितरण गरेको आरोप लगाएका छन्। 

उनले किसानलाई तरकारी बजारमा पु¥याउन गाडीको पास नदिने तर तास खेल्ने, रक्सी खाने, टोलका दुई चार हजार भएका गुण्डालाई पनि पास बाँडेको आरोप लगाए। 

कमेन्ट लोड गर्नुस