सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे नेकपा सचिवालय बैठकमा छलफल

२०७७ जेठ २, ०२:५७ खबर संवाददाता

काठमाण्डौ :सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा  विषयमा छलफल भएको छ।

आज बसेको बैठकमा नीति तथा कार्यक्रमका बारेमा छलफल भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले सुझाव मागेपछि सचिवालय बैठकमा छलफल भएको बताए।

बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको श्रेष्ठले बताए। सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ।   
 

कमेन्ट लोड गर्नुस