सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे : सांसद बिडारी

२०७७ वैशाख ३१, ०१:११ खबर संवाददाता

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेता, सांसद र मन्त्रीले कोरोना भाइरस सारिरहेको आरोप लगाएका छन्। 

बुधबारको राष्ट्रिय सभा बैठकमा उनले सांसद मन्त्री र नेताहरुले जनता जम्मा पारेर राहत वितरण गर्दा कोरोना सरेको बताए। उनले भने, ‘नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने? कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।’ 

कमेन्ट लोड गर्नुस