सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

लकडाउनमा धनगढी
लकडाउनमा धनगढी
२०७६ चैत्र २४, ०४:२१ खबर संवाददाता

धनगढी : सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

दोस्रो पटक लकडाउन चैत २५ गते सम्म थपिएको थियो भने आजको निर्णयले ८ दिन फेरी थपेको हो। देशमा कोरोना संक्रमितको सङख्या बढ्दै गएपछि लकडाउन कडाईका साथ कार्यान्वयन भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस